‘प्रचण्ड’ अमेरिका जाँदै ?

देश समाचार

 चैत्र ३  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका जानुहुने भएको छ । आइतबार पत्नी सिताको उपचारका लागि ‘प्रचण्ड’ अमेरिका जान लाग्नुभएको हो ।

पार्किन्सन रोगबाट ग्रसित सीता दाहाललाई सुगर र उच्च रक्तचापको समस्या पनि छ । पछिल्लो समय उपचार गराइ रहनुभएकी प्रचण्ड पत्नीको स्वास्थ्यमा खासै सुधार नआएपछि त्यसतर्फ जानु लाग्नु भएको बताइएकाे छ । उहाँसँगै छोरीज्वाइँ गंगा र जीवन आचार्य पनि जाने बताइएको छ ।

janta samachar

सेयर गर्नुहोस्

1 thought on “‘प्रचण्ड’ अमेरिका जाँदै ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *