आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘प्रचण्ड’ अमेरिका जाँदै ?

AuthorAP Khabar२०७५ चैत्र ३, आईतबार (५ साल अघि) ४८१ पाठक संख्या

 चैत्र ३  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका जानुहुने भएको छ । आइतबार पत्नी सिताको उपचारका लागि ‘प्रचण्ड’ अमेरिका जान लाग्नुभएको हो ।

पार्किन्सन रोगबाट ग्रसित सीता दाहाललाई सुगर र उच्च रक्तचापको समस्या पनि छ । पछिल्लो समय उपचार गराइ रहनुभएकी प्रचण्ड पत्नीको स्वास्थ्यमा खासै सुधार नआएपछि त्यसतर्फ जानु लाग्नु भएको बताइएकाे छ । उहाँसँगै छोरीज्वाइँ गंगा र जीवन आचार्य पनि जाने बताइएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस