आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्व मुमाबडामहारानी अस्पतालबाट डिस्चार्ज

AuthorAP Khabar२०७५ चैत्र ४, सोमबार (५ साल अघि) ४३३ पाठक संख्या

 चैत्र ४  पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई डिस्चार्ज गरिएको छ ।

केहिदिन अघि स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना हुनुभएकी शाहलाई सोमबार बिहान अस्पतालले डिस्चार्ज गरेको हो । अस्पतालले उहाँको स्वास्थ्यमा सुधार आaएकोले डिस्चार्ज गरिएको जानकारी दिएको छ ।

शाहलाई ज्वरो र पखालाको समस्या देखिएपछि फागुन २१ गते अस्पताल भर्ना गरिएको थियो । मुमाबडामहारानी स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्रको तराई भ्रमणको कार्यक्रम पनि केहिदिन पछि सरेको थियो ।

प्रतिक्रिया दिनुहोस