आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फतेपुरबाट ७ जना जुवाडे पक्राउ

AuthorAP Khabar२०७५ कार्तिक १०, शनिबार (५ साल अघि) ५५८ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक १० : ईलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमरा उपमहानगरपालिका १२ फतेपुरबाट ७ जना जुवाडेलाई शुक्रवार राती नियन्त्रणमा लिएको छ । प्रहरीको आखाँ छल्दै विगत केहि समयदेखि फतेपुरमा जुवाँको खाल संचलानमा आएको थाहा पाएपछि प्रहरीले त्याहाँ छापा मारेको थियो ।
खालबाट प्रहरीले नगद ३० हजार समेत बरामत गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक रंजितसिहं राठोरले जानकारी दिनुभएको छ । पक्राउ परेकालाई आईतवार जुवा ऐन अन्तरगत मुद्वा चलाउने उहाँले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस