आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउ घट्यो

AuthorAP Khabar२०७५ चैत्र १२, मंगलबार (५ साल अघि) ४९० पाठक संख्या

मंगलबार सुनको भाउ तोलमा १०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ६० हजार ५०० मा कारोबार भइरहेको छ ।यसअघि सोमबार सुनको भाउ तोलमा ६० हजार ६०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ६० हजार २०० मा कारोबार भइरहेको छ। यस्तै चाँदी भने रु ७४० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस