आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तहटको स्थायी शिक्षकहरुको ११ केन्द्रिय प्रतिनिधि सदस्यीय सर्बसहमतबाट चयन

AuthorAP Khabar२०७५ चैत्र १२, मंगलबार (५ साल अघि) १०१८ पाठक संख्या

 १२ चैत्र  काठमाण्डौमा हुने स्थायी शिक्षक मन्चको बृहत देशब्यापि भेलाको लागि रौतहटको स्थायि शिक्षकहरुको ११ सदस्यिय केन्द्रिय प्रतिनिधि सर्बसहमतबाट चयन भएको छ।

शिक्षण पेशाको अभिबृद्धि,राज्यको अपेक्षाकृत समृद्धि’ को मुल नाराका साथ स्थायी शिक्षक हकहित मन्चले राजधानीम केन्द्रित गर्न लागेको चेतना मुलक एबम दबाब मुलक कार्यक्रममा सहभागी हुन रौतहटको स्थायी शिक्षकहरुको भेलाले स्थायी हक हित मन्च गठन गरि चैत्र २५ गते हुने बृहत केन्द्रिय भेलाको लागि ११ सदस्यीय केन्द्रिय प्रतिनिधि सर्बसहमतबाट चयन गरेको छ ।

११ सदस्यीयहरुमा देवनरायण हुमागाई,दिपक प्रशाद पौडेल,सतेन्द्र कुमार यादव,लक्ष्मन खनाल,उद्धव प्रशाद घिमिरे,पन्चरत्त शाक्य,कृष्ण कुमार थापा,उमेश प्रशाद गौतम,प्रभा भट्टराई न्यौपाने,जनक नारायण चौधरी,अजय चौधरी सर्बसहमतबाट चयन भएका छन। स्थायि शिक्षक मन्चको बृहत देशब्यापि भेला यहि चैत्र २५ गते काठमाण्डौको टङगाल मा.बि नक्शालमा हुने

प्रतिक्रिया दिनुहोस