आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कुटुवा पेस्ताल सहित एक पक्राउ

AuthorAP Khabar२०७५ कार्तिक १०, शनिबार (५ साल अघि) ५१४ पाठक संख्या
बर्दिया, कार्तिक १० : बर्दियामा अबैध कुटुवा पेस्ताल र गोली सहित एक जना भारतिय नागरिक पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ कटुवा पेस्तोल ल्याउदै गर्दा प्रहरीले निजलाई नियन्त्रणमा लिएको हो ।
भारतको बहराईच जिल्ला घर भएका अन्दाजी ३० बर्षिया जेहरुद्दिन जागा लाई ईलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले शनिवार पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ परेकालाई थप अनुसन्धानका लागि राखिएको र निजलाई कानुन बमोजिम हातहतियार खरखाजना मुद्वा चलाईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस