आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गायक पियाको स्वरमा पहिलो पटक दुइटा मैथिली गित

AuthorAP Khabar२०७५ कार्तिक १०, शनिबार (५ साल अघि) ७११ पाठक संख्या

AP संवादाता

रौतहट, कार्तिक १० : भोजपुरी गायक क्षेत्रमा चर्चित हुदै गएका गायक प्रमोद पियाले पहिलो पटक मैथली गितमा स्वर दिनुभएको छ ।

गेल तु छोईर क गे हमरा स मुह मोईर क गे ‘ र ‘तोरा जान स बेसी हम चाहेई छैलीयो ‘ गीत को बोलमा गायक पियाले आफ्नो आवाज दिनुभएको हो । 

उक्त गितमा दिपेन्द्र सहनी र कोमल साहको शब्द तथा राधे मोहन र लालबाबू कुशवाहाको संगीत रहेको छ ।

हाइलाईट नेपालको ब्यानरमा प्रमोद पियाले पहिलो पटक मैथली गित गाएका हुन । पहिलो पटक मैथली गाउन पाएकोमा  आफू धेरै खुशी भएको उहाले बताउनु भएको छ।

गितहरुको म्यूजिक भिडियो चाडै नै यूट्यूवमा सार्वजनिक गरीने उहाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस