आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सवारी दुर्घटनामा २० जना घाइते

AuthorAP Khabar२०७५ चैत्र १३, बुधबार (५ साल अघि) १००५ पाठक संख्या

चैत्र १३ गोरखा नगरपालिका – पाँचकिलोस्थित सडकमा बस र ट्रक एकापसमा ठोकिँएका छन् । । ना ७ ख २०१७ नम्बरको बस र ना५ ख ५८११ नम्बरको ट्रक मंगलबार दिउँसो एकआपसमा ठोक्किदा बसमा सवार चालकसहित २० जना घाइते भएका छन ।

घाइतेहरूलाई उपचारको लागि छिम्केश्वरी अस्पताल आबुँखैरेनी लगिएको छ भने, अन्य ७ जनालाई थप उपचारको लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको छ ।

दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

janta samashar

प्रतिक्रिया दिनुहोस