विद्यार्थीमाथि अत्याचार

समाचार

 चैत्र १५  माध्यमिक शिक्षा परीक्षा (एसईई) सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि स्थगित परीक्षाकाे विराेध गर्दै विद्यार्थी तोडफोडमा उत्रेका छन् ।
प्रदेश २ को राजविराज, चन्द्रनिहापुर, लगायतका क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले विद्यार्थीमाथि असुर ग्यास र लाठी चार्ज गरेको छ ।प्रदर्शनमा उत्रेका केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *