आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनताकर्मी चौधरी सम्मानित

AuthorAP Khabar२०७५ चैत्र १९, मंगलबार (५ साल अघि) ६९१ पाठक संख्या

 चैत्र १९   जनताकर्मी प्रतिमा चौधरी सम्मानित हुनुभएको छ । जनता टेलिभिजनको समाचार सम्पादक चौधरीलाई विश्व अटिजम सचेतना दिवसमा बिशेष स्कुल तथा पुनस्र्थापना केन्द्रले मंगलबार सम्मान गरेको हो ।

अटिजम भएका बालबालिकालाई शारीरिक तथा बौद्धिक रुपमा सवल, सक्षम र आत्मनिर्भर बनाउन पत्रकारिताको माध्यमबाट योगदान गरेवापत उहाँलाई सम्मान गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रले जनताकर्मी चौधरीसँगै अन्य संचारकर्मीलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेहरु वरिष्ठ पत्रकार सुमन खरेल, स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष कल्पना आचार्य, महिला न्यूज अनलाइनका सम्पादक लक्ष्मी बस्नेत, महिला खबरकी प्रतिमा सिलवाल, पत्रकार विष्णुकुमार क्षेत्री र अर्जुन न्यौपाने लगायतका छन् ।

janta samachar

प्रतिक्रिया दिनुहोस