आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुरुषद्वारा आत्महत्या

AuthorAP Khabar२०७५ चैत्र २०, बुधबार (५ साल अघि) ३२५ पाठक संख्या

 चैत्र २०  सुर्यबिनायक नगरपालिका–४ दधिकोटस्थित बिरसिगें सामुदायिक वनमा झुण्डिएर एक पुरुषले आत्म हत्या गरेका छन् । प्रहरीका अनुसार आत्महत्या गर्ने काठमाडौं नागार्जुन नगरपालिका– २ बस्ने अन्दाजी ४० वर्षीय बिजयकुमार श्रेष्‍ठ रहेको छन् ।

उनको शवको पोष्टमार्टमका लागि त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक रेबतीरमण पोखरेलले जानकारी दिनुभयो ।

janta samachar

प्रतिक्रिया दिनुहोस