आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तिम्रो मायाले बोलको गित सार्वजनीक

AuthorAP Khabar२०७५ चैत्र २४, आईतबार (५ साल अघि) ४२६ पाठक संख्या

गायीका रानि सुब्बा र गायक कमल खत्रिको स्वरमा रहेको “तिम्रो मायाले” बोलको गित सार्वजनिक भएको छ ।

रानि सुब्बा र कमल खत्रीले गाएको उक्त गितलाई गायक कमल खत्री स्वयम लेखेका छन् । खत्रीले लेखेको उक्त गितमा स्वयम खत्रीले संगित समेत भरेका छन् भने रिकेश गुरुङ्गले उक्त गितमा संगित सम्योजन गरेका छन् ।

गायीका रानि सुब्बाले गाएको गितमा कमल खत्रीले उन्लाई स्वरमा साथ दिएको उक्त गितको म्युजिक भिडियोमा सिम्पल खरेल र गायक कमल खत्री स्वयम अभिनय गरेका छन्, भने पवल सुस्लिङ्गले भिडियो सम्योजन गरेका छन् ।

पवन सुस्लिङ्गकोे सिनेमाटोग्राफि रहेका उक्त भिडियोलाई सिम्पल खरेलले निर्देशन गरेकिछन् ।  “तिम्रो मायाले” बोलको गित कमल खत्रीको आफ्नो युटुव च्यानलबाट विश्व भरिमा सार्वजनीक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस