आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा ९ लाखलाई डिप्रेशन

AuthorAP Khabar२०७५ चैत्र २४, आईतबार (५ साल अघि) ३९० पाठक संख्या

चैत्र २४    नेपालमा डिप्रेशन हुनेको संख्या बढ्दै गएको छ । विभिन्न तनावले डिप्रेशन हुनेगर्छ । त्यहीकारणले डिप्रेशन हुनेहरुको संख्या बढ्दै गएको हो ।

मुलुकमा डिप्रेशन भएकाहरु ८ लाख ९० हजार जना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनले विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबार तथ्यांक सार्वजनिक गरेको हो ।

संगठनको अनुसार विश्वमा ३० करोड भन्दा बढीलाई डिप्रेशनको समस्या छ । गरिबी बेरोजगारी र अन्य विभिन्न कारणले डिप्रेशन बढ्दै भएको संगठनले उल्लेख गरेको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस