आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘उरी’का गृहमन्त्री नवतेजको निधन

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) ३९२ पाठक संख्या

 चैत्र २७  भारतीय चलचित्र ‘उरीः द सर्जिकल स्ट्राइक’मा देखिएका कलाकार नवतेव हुंडलको निधन भएको छ ।

फिल्ममा हुंडलले गृहमन्त्रीको भूमिका निभाएका थिए । हेपाटाइटिस बीबाट लामो समयदेखि पीडित उनको उपचार उपचारको क्रममा सोमबार अस्पतालमा मृत्यु भएको हो ।

हुंडलले उरीको अलावा खलनायक, मेरे सपने, अंगारे, व्हिस्परर जस्ता फिल्महरुमा पनि उनले काम गरिसकेका छन् । त्यसका साथै उनले एक टिभी सिरियल ‘भारत एक खोज’मा पनि काम गरिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस