आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भक्तपुरमा फेरि वर्डफ्ल्यु, २२ सय कुखुरा मारियो

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) २२३ पाठक संख्या

चैत्र २७   भक्तपुरमा फेरि वर्डफ्ल्यु देखिएको छ । सुर्यविनायक नगरपालिकामा वर्डफ्ल्यु भेटिएको हो ।

नगरपालिकाको वडा नम्बर १ तर्खगालमा मधुराम न्यौपानेले संचालन गरेको अनुस्कृत पोल्ट्री फार्ममा वर्डफ्ल्यु देखिएको हो । वर्डफ्ल्यु देखिएपछि फार्मका २२ सय कुखुरा मंगलबार नष्ट गरिएको छ ।

भक्तपुरका विभिन्न फार्ममा केहीदिन देखि वर्डफ्ल्यु देखिएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस