आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मञ्चबाट भाषण सकेर ओर्लिने बित्तिकै यस्तो मृत्यु

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) ७०९ पाठक संख्या

चैत्र २७  आग्रा उत्तरी विधानसभाबाट पाँच पटक विजयी भएका विधायक जगनप्रसाद गर्गको बुधबार निधन भएको छ । गर्ग स्वच्छ छबि भएका नेता मध्येमा पर्छन् ।

उनलाई त्यहाँका जनताले निकै भरोसा गरेका छन् । उनले आफ्नो क्षेत्रका जनताका लागि निकै बाम गरेका छन् । पाँच पटक निर्वाचन जितेका उनले हरेक वर्गको साथ बटुल्दै आएका थिए । बुधबार पनि उनी मञ्चमा त्यसै क्षेत्रका जनतासँग कुरा गर्दै थिए ।

भाषण सकिएलगत्तै जनताकामाझ ओर्लिने क्रममा हृदयघात भएको त्यहाँको प्रहरीले जनाएको छ । हृदयघातका कारण उनलाई अस्पताल लैजाने क्रममै मृत्यु भएको हो ।

janta samachar

प्रतिक्रिया दिनुहोस