आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अपराह्नपछि मेघ गर्जनसहित वर्षा

AuthorAP Khabar२०७५ चैत्र २८, बिहिबार (५ साल अघि) ३३६ पाठक संख्या

चैत्र २८  देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अपराह्नपछि देशका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ ।

त्यस्तै राति देशको पूर्वी र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भु–भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस