आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युवती करणी गर्ने ४ पक्राउ

AuthorAP Khabar२०७६ बैशाख ३, मंगलबार (५ साल अघि) २७४ पाठक संख्या

बैशाख ३  युवती करणी गर्ने ४ जना पक्राउ परेका छन् ।

करणी आरोपमा तनहुँका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली पक्राउ परेका हुन् ।

उनीहरुले लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई सोमबार राति करणी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस