“ओ माया” बोलको गित बजारमा

मनोरंजन

गायक आयुफ् लुइटेलको स्वरमा रहेको “ओ माया” बोलको गित सार्वजनिक भएको छ ।

आयुफ् लुइटेलले गाएको उक्त गितलाई गायक आयुफ् लुइटेलले स्वयम लेखेका र संगित भरेका छन् भने रिकेश गुरुङ्गले उक्त गितमा संगित सम्योजन गरेका छन् ।

गायीक आयुफ लुइटेलको उक्त गितको म्युजिक भिडियोमा भिम्फेदी गाइज र युमि बलामिले अभिनय गरेका छन्, भने पवल सुस्लिङ्गले भिडियोलाई क्यामेरामा कैद गरेर भिडियो सम्योजन समेत गरेका छन् ।

भिम्फेदी गाइज र युमि बलामिको कोरियोग्राफिमा रहेको उक्त भिडियोलाई निर्मल लामाले निर्देशन गरेकिछन् । “ओ माया” गितको म्युजिक भिडियो भिम्फेदी गाइजको आफ्नै युटुव च्यानलबाट विश्व भरिमा सार्वजनीक गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *