आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मनकामना जाँदै गरेको बस दुर्घटना : एकको मृत्यु, ७ जना घाइते

AuthorAP Khabar२०७६ बैशाख ८, आईतबार (५ साल अघि) ४४५ पाठक संख्या

बैशाख ८ काठमाडौंबाट मनकामना जाँदै गरेको बस दुर्घटना भएको छ । बा४ख १४१५ नम्बरको बस धादिङ रोराङ–३ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

दुर्घटनामा १ जनाको मृत्यु भएको छ, भने अन्य ७ जना घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस