आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा मोटरसाइकलको ठक्कर बाट वृद्धको मृत्यु

AuthorAP Khabar२०७५ मंसिर २, आईतबार (५ साल अघि) ५८२ पाठक संख्या

कलैया,मङ्सिर २ : बाराको कलैयामा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु  एक वृद्धको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–२७ मा आज बिहान ५ बजे शौच गर्नका लागि निस्केकी ७० वर्षीया धुरपतीदेवी यादवको घटनास्थलमा मृत्यु भएको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।

ना९२प ९०८६नंको मोटरसाइकलले धुरपतीलाई ठक्कर दिएको थियो । ठक्कर दिने कलैया उपमहानगरपालिका–२७ का २७ वर्षीय राजु मालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताउनुभयो । ठक्कर दिने मोटरसाइकल  प्रहरीले नियन्त्रणमा  छ ।

प्रतिक्रिया दिनुहोस