आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुर्व मन्त्रि साहले नगरस्तरीय सरसफाई अभियानको गरे सुरुवात

AuthorAP Khabar२०७६ बैशाख १४, शनिबार (४ साल अघि) ३७३ पाठक संख्या

अखिलेश कुमार यादव ।रौतहट १४

रौतहटको क्षेत्र न ३ को फतुवा विजयपुर नगरपालिकाको लक्षिमिनियामा विजयपुर बजार बिकाश समितिको आयोजनामा सनिबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ। बिकाश प्रेमी युवा नेताको रुपमा चिपरिचित नेपाल कम्युनिस्ट पार्टी प्रदेश न २ का अध्यक्ष पुर्व मन्त्रि सभासद प्रभु साह ज्युको स्वयम् सहभागितामा फतुवा विजयपुरमा नगरस्तरीय सरसफाई एवंम स्वच्छता अभियान स्थानियाहरुको जनसहभागितामा थालनी भएको छ ।उक्त सरसफाई कार्यक्रममा बर्तमान अवस्थामा आफ्नो नगरको बिकाश हामीलाई पहिला सरसफाई बाट सुरु गर्नु पर्ने आवश्यकता भएकोले सबै नगरको जनताहरु मिलि आफ्नो नगरको सरसफाई गर्नु पर्नेमा पुर्व मन्त्रि साहले जोड दिनु भयो । फतुवा विजयपुर नपा पनि चाडै एउटा बिकशित नगरपालिकाको रुपमा चिनिने छ भने अस्वास्न दिनु भयो । उक्त सरसफाई कार्यक्रममा फतुवा विजयपुर नपाको उपमेयर कान्ति देबी प्रदेशसभा सदस्य किन्दन कुशवाहा लगाएत सयक्दो स्थानीय बासिन्दाको उपस्थिति समेत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस