आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भिषण अागलागी, ४७ घर जलेर नष्ट

AuthorAP Khabar२०७५ मंसिर ९, आईतबार (५ साल अघि) ६२४ पाठक संख्या

काठमाडौं, मंसिर ९ : ढोरपाटन नगरपालिका –९ नवीमा भीषण आगलागी भएको छ । आइतबार विहान ३ बजे लागेको आगोले ४७ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

२३ घर भने आगलागी हुनबाट जोगाइएको छ । २ घरमा आंशिक क्षति भएको ढोरपाटन सिकार आरक्षका कर्मचारी सागरप्रसाद सुवेदीले जानकारी दिनुभयो । रातीको समयमा आगलागी भएको थाहा पाएपछि हुनमान ध्वज गुल्म र सिकार आरक्षका कर्मचारीहरुको प्रयासबाट आगो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

चिसोका कारण ढोरपाटनबाट स्थानीयहरु सबै बेसी झरेको बेला नबीगाउँमा आगलागी भएको हो । आगो लगाएको आंशकामा एक जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।
जनता समाचार

प्रतिक्रिया दिनुहोस