आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आगलागी हुँदा धनुषामा  लाखौको क्षति

AuthorAP Khabar२०७६ बैशाख १७, मंगलबार (४ साल अघि) ४३१ पाठक संख्या

जनकपुरधाम , वैशाख १७ गते । जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-१० स्थित देवी चोकमा रहेको एक ईलेक्ट्रीक पसलको गोदाममा बुधवार आगलागी हुँदा लाखौ मुल्य बराबरको बिद्युतिय सरसामानहरु जलि नष्ट भएको छ ।

सोही उप-महानगरपालिकाका गोविन्द प्रसाद डिभदेवलको घरमा रहेको ईलेक्ट्रोनिक पसलको गोदाममा ईन्भर्टरबाट अचानक विद्युत सर्ट भई आगलागी हुँदा लाखौ मुल्य बरावरको क्षति भएको ।

बुधवार करिव ०१.३० बजको समयमा भएको उक्त आगलागी प्रहरी चौकी जनकपुरधाम धनुषाबाट खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी बल धनुषा, दमकल र स्थानियको सहयोगमा ०३.०० बजेको समयमा उक्त आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस