आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

देशभरका विद्युत प्राधिकरणको महसुल काउण्टर बन्द

AuthorAP Khabar२०७६ बैशाख १९, बिहिबार (४ साल अघि) ४८० पाठक संख्या

बैशाख १९ विद्युत प्राधिकरण ट्रेड युनियन चुनावका लागि भन्दै विद्युत प्राधिकरणका कर्मचारीले बिहीबार देशभरी नै आय संकलन काउन्टर बन्द भएका छन् ।

महसुल तिर्ने काउन्टर बन्द हुँदा सेवाग्राही भने मर्कामा पर्ने भएका छन् । आधिकारिक ट्रेड युनियनको चुनावका कारण बिहीबार देशभरको कुनै पनि काउन्टरबाट विद्युत् महसुल तिर्न नसकिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

तर अनलाइनबाट भने भुक्तानी गर्न सकिने छ । चुनावमा नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन र नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस