आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा एक किलो सुनसहित एक पक्राउ

AuthorAP Khabar२०७६ बैशाख २०, शुक्रबार (४ साल अघि) २२८ पाठक संख्या

बैशाख २०

रौतहटमा प्रहरीले एक किलो सुन बरामद गरेको छ। शुक्रबार बिहान गौर नगरपालिका ६ स्थित बसपार्कबाट प्रहरीले एक किलो सुन बरामद गरेको हो ।

चेकजाँचको क्रममा लु४प ५०८ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका ५ का २१ वर्षीय अनुकेशकुमार साहको साथबाट १ किलो सुन बरामद भएको रौतहटका एसपी भुपेन्द्र खत्रीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस