आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अस्ट्रेलियाको सिड्नीमा ६.१ म्याग्निच्यूडको भूकम्प

AuthorAP Khabar२०७६ बैशाख २०, शुक्रबार (४ साल अघि) २९७ पाठक संख्या

बैशाख २०  अस्ट्रेलियाको सिड्नीमा रहेको सोलोमोन द्वीपमा शुक्रबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ ।

बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पका कारण हालसम्म सुनामीको चेतावनीको सूचना भने जारी गरिएको छैन ।

भूकम्पमा जनधनको क्षति भएको कुनै समाचार प्राप्त भएको छैन । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस