आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इटहरीमा शशस्त्र प्रहरीबाटै बलात्कार

AuthorAP Khabar२०७६ बैशाख २१, शनिबार (४ साल अघि) ७४५ पाठक संख्या

बैशाख २१

इटहरी । शान्तीसुरक्षा दिने प्रहरीनै बलत्कार आरोपमा पक्राउ पर्छन भन्दा सबैलाई विश्वास नलाग्ला । शशस्त्र प्रहरी १० नम्बर गुल्म सोनापुरमा कार्यरत शशस्त्र प्रहरीको सहेन्सा चौधरी बलत्कार आरोपमा फक्राउ परेका छन ।

सोनापुरकै एक युवतीलाई बलत्कार गरेको भन्दै चौधरीलाई इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो । युवतीले इलाका प्रहरी कार्यलय इटहरीा बलत्कार गरेको उजुरी दिए सँगै चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाई जनाए ।

शशस्त्र प्रहरी चौधरीले बैशाख १९ गते बलत्कार गरेको अभियोगमा पक्राउ परेका हुन् । बलत्कार गरेको अभियोग लागेका प्रहरी चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले हिरासतमा राखिएको छ । पक्राउ परेका चौधरीलाई जबरजस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस