आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गुडिरहेको ट्याक्टरबाट खसेर एकको मृत्यु

AuthorAP Khabar२०७६ बैशाख २२, आईतबार (४ साल अघि) ५६८ पाठक संख्या

बैशाख २२

काभ्रेमा गुडिरहेको ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ । शनिबार माहाभारत गाउँपालिका –१ गोकुलेबाट आरुबोटेतर्फ जाँदै गरेको ना३त ९१०३ नम्बरको ट्याक्टरबाट लडेर आरुबोटेका ३५ वर्षीय लालमान जिम्बाको मृत्यु भएको हो । ट्याक्टरबाट खसेका जिम्बालाई पछाडीको चक्काले ढाडमा किचेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका जिम्बाको उपचारको लागि स्थानीय मेडिकलमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस