आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ईजाजत बिनाको (प्रतिबन्धित) औषधी सहित मानिस पक्राउ

AuthorAP Khabar२०७६ बैशाख २३, सोमबार (४ साल अघि) २९३ पाठक संख्या

बैशाख २३
बारा प्रहरीको सक्रियतमा जिल्ला बारा सिमानाकामा प्रतिबन्धित औषधी सहित मानिस पक्राउ परेको छ। .उक्त पक्राउ परेको मानिस सुवर्ण गा.पा.-७ वडकीफुलवरिया स्थित वडा नं.३ बस्ने वर्ष १८ को अखिलेश प्रसाद यादवलाई BR 05 Q 3647 नम्बरको मोटरसाईकलमा भारतबाट चोरी पैठारी गरी नेपाल भित्राएको ईजाजत बिनाको (नेपालमा प्रतिबन्धित) विभिन्न किसिमका औषधि सहित पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कार्वाहीको लागी औषधी व्यवस्था विभाग बिरगंजमा पठाईएको ।जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस