आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जिप दुर्घटना, हुदा ३ घाइते

AuthorAP Khabar२०७६ बैशाख २४, मंगलबार (४ साल अघि) ३११ पाठक संख्या

बैशाख २४

काठमाडौं । धनगढीबाट कञ्चनपुर जाँदै गरेको जिप दुर्घटना भएको छ ।
धनगढीबाट विवाहमा सहभागी हुन कञ्चनपुरको बैलौरी जाँदै गरेको युपी ३१ पि ७९७५ नम्बरको जीप मंगलबार दुर्घटना भएकाे हाे ।

दुर्घटनामा पत्रकार शिवराज भट्टसहित ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाकारी दिएको छ ।

घाइतेको धनगढीको माया मेट्रोेअस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस