आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश २ को सरकारले आफ्नो कमजोरी बचाउनको लागि सघिय सरकार माथी प्रशन गरिरहेको छ नेकपा नेता : कुशवाहाको आरोप

AuthorAP Khabar२०७६ बैशाख २६, बिहिबार (४ साल अघि) ८०८ पाठक संख्या

बैशाख २६

प्रदेश न २ को सरकार आफ्नो कमजोरी लुकाउनको लागि लगातार केन्द्रिय सरकार माथि अनावशयक टिप्पणी गरिरहनु उचित नरहेको नेकपाको बारा जिल्लाको युवा नेता उमेश कुशवाहाले प्रदेश सरकार माथि आरोप लगाएको छ ।
प्रदेश न २ को मुख्यमन्त्री र मन्त्रीहरु बिकाश को भिजन छोडेर तथा बिकास योजना लाई द्रुत गतीमा बिकास गराउन कार्य मा जोड दिनु साटा खाली बिरोध कार्यमा लागेको नेता कुशवाहाले गुनासो पोखेको छ ।

एपी खबर सग कुरा गर्दै नेता कुशवाहाले प्रदेश न २ को सरकारको यदि यस्तै काम गर्ने मनसाय रहयो भन्यो नेकपाको सरकार पनि चाडै प्रदेश न २ मा पनि आएर बिकाशको गति अगाडी बढाउनु पर्ने आवश्यकता समेत देखिरहेको छ ।
प्रदेश सरकारले बिकाशको गति अगाडी न बढाएर ब्यापक बिरोधमा मात्र उत्रिएको आरोप समेत लगाउनु भएको छ ।

प्रदेश न २ को सरकारमा आफै समझदारी नरहेको र लगातार मन्त्रीहरु विवादमा आइरहेको कुरा सुन्दा प्रदेश न २ को जनता माथि के बितिरहेको होला प्रदेश सरकारलाई यस बारे के थाहा होला भनेर नेता कुशवाहाले प्रदेश सरकार सग प्रश्न समेत गरेको छ ।

प्रदेश न २ मा दिन प्रति दिन दलित माथि अन्याय महिला हिसा बढिरहदा पनि प्रदेश सरकार चुपचाप बस्नु लजास्पद रहेको नेता कुशवाहाको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस