आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कलैया उपमहानगरपालिकामा फोहर ब्यवस्थपन म’ख्य चिन्ताको विषय

AuthorAP Khabar२०७५ मंसिर १३, बिहिबार (५ साल अघि) ४८८ पाठक संख्या

AP डेसक

जीतपुर, मंसिर १३: बाराको कलैया उपमहानगरपालिकामा फोहर ब्यवस्थपन म’ख्य चिन्ताको विषय बनेको छ । केहि समय यता उपमहानगरपालिकाले कलैया बजार लगाएत आफना नगरभित्रको फोहर संकलन गर्न नसक्दा यहाँ फोहर ब्यवस्थापन म’ख्य चिन्ताको विषय बनेको छ ।

जील्लाकै पहिलो नगरपालिकाको ?पमा सदरम’काम कलैया उपमहानगरपालिका बनेपनि यहाँको फोहर ब्यवस्थापन ह’न नसक्दा कलैया बासिलाई समस्या खेप्न’परेको छ । नगरको सडक छेउमा फालिएको फोहर र पानी निकासाको लागि बनाईएको नालामा फोहर जमेपछि यहाँका स्थानियह? द’र्गन्ध र रोगको सिकार ह’न बाध्य भएको स्थानिय गेनालाल श्रेष्ठले बताउन’ह’नछ । उहाँले फोहरबाट भएको समस्याको बारेमा नगरपालिकालाई पटक पटक जानकारी गराउदापनि क’नै चासो नदिएको आरोप लगान’भएको छ ।

यता स्थानिय तहको निर्वाचन पश्चात वडा अध्यक्षह?ले आ–आफ्नो वडाको फोहर संकलन आफै गर्ने भनि गरेको निर्णय कार्यान्वयन नह’दा यस उपमहानगरपालिकाको फोहर ब्यवस्थापन म’ख्य च’नौतिको विषय बनेको नकलैया उपमहानगरपालिकाका नगर प्रम’ख राजेश राय यादबले बताउन’भएको छ ।

निर्वाचन पहिले ठेक्कामा लगाएर ह’दै आएको कलैयाको सरसफाई जननिर्वाचित प्रतिनिधीह?ले आफै गर्ने भनेपनि समय दिन नसक्दा सरसफाईको काम प्रभावकारी ह’न नसकेको कलैया उपमहानगरपालिकाका नगरप्रम’ख यादबको भनाई छ । उहाँले जननिर्वाचित प्रतिनिधीले गर्दा प्रभावकारी ह’न्छ की भन्ने उद्धेश्यले दिएपनि त्यो संतोष जनक नदेखिएको र केहि समयमै सरसफाईका लागि डेन्डर आहवान गर्ने बताउन’भयो ।

हाल २७ वटा वडा रहेको यस उपमहानगरपालिकाको क’ल जनसंख्या लगभग ८७ हजार रहेको छ । नयाँ संरचना ह’न प’र्व जिल्लाकै पहिलो नगरपालिका रहेको यस स्थानिय तहमा विकासको कामलेपनि खासै गति लिन नसकेको यहाँका स्थानियह?को भनाई छ ।

प्रतिक्रिया दिनुहोस