आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शिक्षक आयोगद्धारा साउनमा लिइएको अस्थायी शिक्षकहरुको परिक्षाफल सार्वजनिक

AuthorAP Khabar२०७५ मंसिर १३, बिहिबार (५ साल अघि) ४९३ पाठक संख्या

काठमाडौं, मंसिर १३ : स्थायी हुनेको शिक्षक सेवा आयोगले अस्थायी शिक्षहरुको साउनमा लिएको परिक्षाफलको नतिजा आज सार्वजनिक भएको । आयोगले निम्न माध्यमिक तह अन्र्तगत मध्यपश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल, मध्यमाञ्चल र पूर्वाञ्चल बिकास क्षेत्रका सामाजिक र नेपाली विषयका शिक्षकहरुको परिक्षाफल सार्वजनिक गरेको हो । (नतिजा हेर्न तलको लिकंमा क्लिक गर्नुहोस ।) शिक्षक सेवा आयोग

प्रतिक्रिया दिनुहोस