आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

४८ ओटा मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द (नामावलीसहित)

AuthorAP Khabar२०७६ जेष्ठ ७, मंगलबार (४ साल अघि) ५२० पाठक संख्या

जेठ ७

बैदेशिक रोजगार विभागले ४८ ओटा मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ । आफ्नो कम्पनीको विवरण अद्यावधिक नगरेका मेनपावरहरुको अनलाइन कारोबार बन्द गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार ती मेनपावर कम्पनीहरुले तोकिएके सयावधिभित्र आफ्नो विवरण अध्यावधिक नगरेपछि कम्पनी नै बन्द गर्न बाध्य हुनु परेको हो ।

अनलाइन कारोबार बन्द भएका मेनपावर कम्पनीको नामावली

प्रतिक्रिया दिनुहोस