आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘कार्टुन्ज क्रु’ की आश्माको बिवाह !

AuthorAP Khabar२०७५ मंसिर १५, शनिबार (५ साल अघि) ५६० पाठक संख्या

काठमाडौं , मंसिर १५  :आश्मा विश्वकर्मा नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’ की एक सक्रिय सदस्य हुन् । आश्मा विश्वकर्मा र सरोज अधिकारीको जोडी भएर बनेका हरेक भिडियोहरु पनि अहिलेसम्म चर्चित भएका छन् । आश्माले नृत्य क्षेत्रमा मात्र नभएर कलाकारितामा क्षेत्रमा पनि आफ्नो कदम अगाडी बढाईरहेकी छन् । यसअघि पनि उनले ‘रङ टाइम’, ‘हाइस्कुल’, ‘ट्वान्टीफस्ट लभ’ लगायतका

अहिले उनै आश्मा विश्वकर्माको विवाहको चर्चा चुलिएको छ । तर उनको वास्तविक बिवाह नभएर एक नयाँ सिरीजमा हुने भएको हो । ‘यु एण्ड आई’ नामक सिरिजमा नायक सन्नी सिंह र आश्मा श्रीमान श्रीमतीको भुमिका देखिदैँछन् । सिरिजमा आश्मा दोहोरो भुमिकामा देखिदैँछिन् । सन्नी चलचित्र ‘डायरी’मार्फन नेपाली सिनेक्षेत्रमा प्रवेश गरेका हुन् ।

सिरिजमा युवाअवस्थाको प्रेम सँगसँगै पारिवारिक द्धन्द देख्न सकिने आश्माले बताइन् । सिरिज डिसेम्बरको मध्य वा अन्त्यतिर कान्तिपुर टेलिभिजनमा आउने निर्माण पक्षले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस