आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शुक्रबार बिहान टोखामा एक युवकको शव फेला

AuthorAP Khabar२०७६ जेष्ठ १०, शुक्रबार (४ साल अघि) २४३ पाठक संख्या

जेठ १० काठमाडौं । टोखा नगरपालिका २ दुबो गाउँमा शुक्रबार बिहान एक युवकको शव फेला परेको छ । हत्या गरेर फालिएको जस्तो अवस्थामा शव रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणीन्द्र प्रसाईंले बताएका छन् ।

उनका अनुसार लगभग २५ बर्षीको जस्तो देखिने युवकको शव फेला परेको हो । तर उननको पहिचान हुन नसकेको पनि प्रसाईंले बताए । यद्यपी शवबारे अनुशन्धान भईरहेको बताइएको छ ।

युवकको शव दुबो गाउँमा पर्ने ‘सडक नजिकैको खोल्सा छेउँ भेटिएको थिायो । स्थानीयका अनुसार उनको शरिरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस