आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकामा नेपालीले गरे आत्महत्या

AuthorAP Khabar२०७५ मंसिर १७, सोमबार (५ साल अघि) ९८५ पाठक संख्या

काठमाडौं , मंसिर १७ : अमेरिकाको क्यालिफोर्नियास्थित सन्नी भेल शहरमा ग्यास स्टेसनमा कार्यरत नवलपरासीका २४ वर्षीय गणेश तिवारीले आत्महत्या गरेका छन् । उनी लामो समयदेखि निरासा प्रकट गर्थे, पहिला पनि आत्महत्याको प्रयास गरिरहेको बताउँथे, यसपटक साथीभाइलाई भनेरै आत्महत्या गरेका छन् ।

तिवारीले आत्महत्या गर्नुअघि साथीलाई भिडियोकलमा आत्महत्या गर्न लागेको पनि बताएका थिए । द्वन्द्वकालमा बाबु बेपत्ता भएका तिवारी भाइलाई अष्ट्रेलिया पठाउने कुरा गरिरहन्थे, उनको शव नेपाल पठाउने प्रयास भइरहेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस