आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विद्यालय हिँडेका एक विद्यार्थीको रूखले किचेर मृत्यु

AuthorAP Khabar२०७६ जेष्ठ १०, शुक्रबार (४ साल अघि) २९४ पाठक संख्या

जेठ १० फिक्कल । इलाममा विद्याँलय हिंडेका एक बालकको रुखले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–६ तारगाँउका स्थानीय भेषराज गजमेर रहेका छन्।

कृष्णाश्रम मावि कन्याममा अध्ययरत बालक गजमेर विद्यालय आउँदै गरेको अवस्थामा हर्कटे–तारगाउँ सडक निर्माणका क्रममा जेसिबीले ढालेको कटुसको रूखले लाग्दा उनको मृत्यु भएको हो।

रुखले लाग्दा उनीसँगै कृष्णाश्रम मावि कन्याममा अध्ययनरत कृतिका रसाइली पनि घाइते भएकी छन्।

प्रतिक्रिया दिनुहोस