आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चट्याङ लागेर एक किशोरीको मृत्यु, एक घाइते

AuthorAP Khabar२०७६ जेष्ठ १०, शुक्रबार (४ साल अघि) ३८९ पाठक संख्या

जेठ १० जुम्ला । जुम्लाको हिमा गाउँपालिका ७ कुडुमा चट्याङ लागेर मृ एक किशाेरीकाे छ भने एक घाइते भएका छन् । विहिबार साँझ घरभित्र भान्सामा बसिरहेको अवस्थामा चट्याङ पर्दा रुप्सी बुढाको मृत्यु भएको हो ।

चट्याङ लागेर विमला कुमारी बुढा घाइते भएकी छन् । घाइते विमलाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको केन्द्रका हिमा गाउँपालिका स्वास्थ्य शाखा संयोजक क्षेत्र महतले बताए ।

प्रतिक्रिया दिनुहोस