आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रामेछापमा भूकम्पको धक्का

AuthorAP Khabar२०७६ जेष्ठ ११, शनिबार (४ साल अघि) ३३४ पाठक संख्या

जेठ ११

शनिबार बिहान रामेछापको गुम्देलमा भूकम्पको धक्का महसुस भएको छ । ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो ।

यसअघि जेठ ७ गते लमजुङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरको परकम्प गएको थियो ।

यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।

प्रतिक्रिया दिनुहोस