आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शेयरमा गुम्यो ७ खर्ब २२ अर्ब

AuthorAP Khabar२०७५ मंसिर १७, सोमबार (५ साल अघि) ४८० पाठक संख्या

पछिल्लो २८ महिनामा शेयर बजार लगातार ओरालो लागिरहेको छ । शेयर बजार परिसूचक (नेप्से) ४० प्रतिशतको हाराहारीमा घटेको छ र लगानीकर्ताले ७ खर्ब २२ अर्ब रुपैयाँ गुमाएका छन् ।

२०७३ साउन १३ गते हालसम्मकै उच्च २० खर्ब ७० अर्ब रुपैयाँ रहेको नेप्से १३ खर्ब ४८ अर्ब रुपैयाँमा झरेको छ ।

कारोबारले नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षमा ६ खर्ब ३७ अर्ब रुपैयाँ लगानी गर्ने ‘कर्पोरेट योजना’ तयार पारेको छ । यसमा ४ खर्ब ३७ अर्ब दाता र वित्तीय संस्थाको हुनेछ ।

ऊर्जाका विषयमा नेपाल र बंगलादेशबीच आज छलफल हुँदैछ । कारोबारले प्रदेश सरकार मातहतका १० करोड रुपैयाँ भन्दा माथिका आयोजनालाई र स्थानीय सरकार मातहतका ५० लाख रुपैयाँ भन्दा माथिका आयोजनालाई समपूरक र विशेष अनुदान दिइने गरी कार्यविधि कार्यान्वयनमा आएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस