आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आफ्नो गाउँ आफैँ बनाऔ कार्यक्रमलाई ५ अर्ब १ करोड

AuthorAP Khabar२०७६ जेष्ठ १५, बुधबार (४ साल अघि) १०६४ पाठक संख्या

जेठ १५

अर्थमन्त्रीले प्रधामन्त्री रोजगारी कार्यक्रमकालागि ५ अर्ब १ करोड छुट्याएका छन्। अर्थमन्त्रीले ग्रामीण क्षेत्रकालागि आफ्नो गाउँ आफैँ बनाऔ जस्तै कार्यक्रम दोहोर्याउने समेत घोषणा गरेका छन्।

रोजगार सेवा केन्द्रबाट सिफारिस भएका बेरोजगारलाई प्राथमिकता दिइ रोजगारी दिने समेत बजेटमा उल्लेख छ।

बजेटमा शिक्षित बेरोजगारलाई बिउ पुँजीको ब्यबस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस