आफ्नो गाउँ आफैँ बनाऔ कार्यक्रमलाई ५ अर्ब १ करोड

देश समाचार

जेठ १५

अर्थमन्त्रीले प्रधामन्त्री रोजगारी कार्यक्रमकालागि ५ अर्ब १ करोड छुट्याएका छन्। अर्थमन्त्रीले ग्रामीण क्षेत्रकालागि आफ्नो गाउँ आफैँ बनाऔ जस्तै कार्यक्रम दोहोर्याउने समेत घोषणा गरेका छन्।

रोजगार सेवा केन्द्रबाट सिफारिस भएका बेरोजगारलाई प्राथमिकता दिइ रोजगारी दिने समेत बजेटमा उल्लेख छ।

बजेटमा शिक्षित बेरोजगारलाई बिउ पुँजीको ब्यबस्था गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *