आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु, एक गम्भीर

AuthorAP Khabar२०७६ जेष्ठ २४, शुक्रबार (४ साल अघि) २९६ पाठक संख्या

जेठ २४
काठमाडौं । मकवानपुरको राक्सिराङ–९ च्योराङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ४ बजे परेको चट्याङबाट घरमा सुतिरहेका बिनोद पाख्रिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङबाट बृद्धिलाल मोक्तान गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको स्थानीय चन्द्रबहादुर चेपाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस