आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुई माेटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु

AuthorAP Khabar२०७६ जेष्ठ २६, आईतबार (४ साल अघि) ८५० पाठक संख्या

२०७६ जेठ २६ विराटनगर,

मोरङको कटहरी गाउँपालिका ७ भौडाहामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

को३६प ३७३० नम्बर मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको को२९प ८३८० नम्बर मोटरसाइकलसँग जुध्दा १९ वर्षीय निरज सरदारको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्का मोटरसाइकलका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस