आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घरको छानोमा ट्रिपर खस्दा , महिलाको मृत्यु

AuthorAP Khabar२०७६ जेष्ठ ३०, बिहिबार (४ साल अघि) २८० पाठक संख्या

जेठ ३० काठमाडौं ।

नुवाकोटमा मध्यराति घरमाथि ट्रिपर खस्दा एकजनाको मृत्यु भएको छ ।

ककनी गाउँपालिका–४ स्थित सडकमा बा २ क ६३६३ नम्बरको ट्रिपर सडकबाट करिब ३ सयमिटर तल खसेर घरको छानामा सुतिरहेकी महिलाको मृत्यु भएको हो ।

घरको छानोमा ट्रिपर खसेर गम्भीर घाइते भएकी घरमा सुतिरहेकी ५८ वर्षीया माइली माया तामाङको काठमाडौंको ग्राण्डी अस्पताल उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका टिफर चालक र सहचालकको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस