आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महिलाले दाह्री पुरुषलाई मन पराउनुको रहस्य

AuthorAP Khabar२०७५ मंसिर २२, शनिबार (५ साल अघि) ४८७ पाठक संख्या

काठमाडौं ,  मंसिर २२ : दाह्री भएको पुरुषलाई महिलाले निकै मन पराउने गर्दछन् । ‘जर्नल अफ ईभ्यालुशनरी बायोलोजी’को अध्धययन यो तथ्य सार्वजनिक भएको छ । अध्ययनमा ८ हजार ५ सय महिला सामेल भएका थिए । जहाँ पुरुषले दाह्री काटेको ५ दिन, १० दिन र हप्ता दिनका व्यक्तिहरुलाई सामेल गराइएको थियो ।

यो अध्ययनको नतिजा हैरान पार्ने जस्तै छ । जहाँ महिलालाई ती तीन प्रकारका व्यक्तिहरुका मतदान गर्न लगाइयो सबैभन्दा बढी दाह्री भएका पुरुषलाई मत प्राप्त भएको थियो । धेरै महिलाले १० दिनको समयमा आएको दाह्रीलाई मन पराएका थिए । अध्ययनका अनुसार पुरुषले पनि आफूलाई राम्रो देखाउन र पुरुषोत्व देखाउन सेभिङलाई मिलाएका हुन्छन् । पुरुषको उमेर अनुसार दाह्रीले महिललाई आकर्षित गरेको हुन्छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस