आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरा महिला सहकारीको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

AuthorAP Khabar२०७५ मंसिर २२, शनिबार (५ साल अघि) ५१५ पाठक संख्या

 AP डेस्क

जीतपुर , मंसिर २२ : जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रम’ख डा. कृष्ण पौडेलले नगरको आर्थिक सम्बृद्धि गर्न सहकारीको अहम भ’मिका रहेको बताउन’भएको छ । बाराको सिमरामा रहेको सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधाराण सभा एवं सहकारीको नवनिर्मित कार्यलय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो क’रा बताउन’भएको हो ।
करिब ४०  लाखको लागतमा निर्माण सम्पन्न भएको सहकारीको भवन उद्घाटन कार्यक्रमका प्रम’ख अतिथी समेत रहन’भएका नगरप्रम’ख डा. पौडेलले सहकारीले आर्थिक र समाजिक ?पमा पिछडिएका सम’दायलाई सक्षम बनाउन अग्रणी भ’मिका निर्वाह गर्दै आएको बताउँदै नगरपालिकालेपनि सहकारीलाई सक्षम बनाउने कार्यलाई निरन्तरता दिने क’रामा जोड दिन’भयो।

भवन निर्माणका लागि तत्कालिन महिला विकास कार्यालय, संसदिय विकास कोष, जीतप’रसिमरा उपमहानगरपालिका र सदस्यह?को सहयोग रहेको थियो । २४ ओटा वडा रहेको यस नगरपालिकाको १४ ओटा वडालाई कार्य क्षेत्र बनाएर काम गर्दै आएको यस सहकारीमा हाल क’ल १५२४ सदस्य रहेका छन् ।

सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अनिता लम्साल अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा तत्कालिन महिला तथा बालबालिका कार्यलय बाराका प्रम’ख चन्द्रकला श्रेष्ठ, बारा जिल्ला वचत तथा ऋण सहकारी संघका लेखा समिति सदस्य म’क’न्दबहाद’र क्षेत्री, जीतप’र सिमरा उपमहानगरपालिकाका कार्यपालिका सदस्य स’मित्रा कार्की शोभा, राष्टिय सहकारी बैंक लि. सिमराका शाखा प्रम’ख गोविन्द ओझा, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, सामाजिक अभियन्ता भोला अधिकारी, छवीलाल शर्मा, महिला अग’वा राधा साह, सिमरा महिला साकोसका प“र्व अध्यक्ष प’ण्यवति कंडेल, लेखा समिति संयोजक सरस्वती गौतम, जनकल्याण वचत तथा ऋण सहकारी संस्था समिराका प्रतिनिधि कृष्ण रिमाल, हातेमालो वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यज्ञबहा’र आले, संगालो वचत तथा ऋण सहकारीका प’ण्य उप्रेती, राधाकृष्ण मध्यवर्ति साम’ायिक वनउपभोक्ता सम“हका अध्यक्ष चोलाबहाद’र पण्डित, भीमेश्वरका पेशल म’ल्मी, थानीमाइ साम’दायिक वन उपभोक्ता सम“हका माधव त्रिपाठी, सञ्चारकर्मी विद’र खड्का, प्रकाश लम्साल लगायतको उपििस्थति रहेको थियो।

संस्थाकी सचिव निर्मला स’वेदीले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी उपाध्यक्ष म’ना खरेलको स्वागत मन्तब्य राख्न’भएको थियो । कार्यक्रममा संस्थाकी कोषाध्यक्ष भिमादेवी शर्मा र सदस्य गीता शर्माले प्रम’ख अतिथि तथा अतिथिह?लाई माल्यार्पण र व्याच वितरण गर्न’भएको थियो । कार्यक्रममा सहकारी भवन निर्माण गर्न सहयोग प’र्याउने विभिन्न संघसंस्था तथा व्यक्तिलाई सम्मानित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस