आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सागढ़ी नगरपालिकामा सहकारी शिक्षा सम्बन्धि एक दिने तालिम सम्पन्न

AuthorAP Khabar२०७६ अषाढ १५, आईतबार (४ साल अघि) ४३१ पाठक संख्या

नरेश यादब
पर्सागढि १५ असार।
पर्सा जिल्लाको पर्सागढि नगरपालीकाको आयोजनामा सहकारी शिक्षा सम्बनधी एक दिने तालीम सम्पन्न भएको छ ।
नगरपालीका भित्र रहेका ९ वटै वडाहरूमा रहेका सहकारीहरू मध्य सक्रिय पांच ओटा सहकारी वाट ४५ जना सहकारीकर्मिहरूको उपस्थीती रहेको थियो।

कार्यक्रममा नगर प्रमुख लोकनरायण यादब संबिधानले नै सहकारीलाई तीन खमबे महत्वपुर्ण अर्थ नितीमा राखेको हुदा यस नगरपालीकामा समेत सहकारी ऐन निर्माण गरी यस्ता सहकारी प्रवर्धन क्रियाकलाप अगाडि बढाउने नगर प्रमुखले बताए।

सहकारी शिक्षा सम्बन्धि एक दिने कार्यक्रम सहाकारी शाखाको प्रमुख हिरा आचार्यको सभापतितत्व वाडन ३ का अध्यक्ष उधब बहादुर उपरेतिको अधयक्षतामा शुरू गरीएको थियो।तालीममा रास्ट्रिय सहकारी बोड पर्साका प्रबनधक युवाराज त्रिपाटी ,सहकारी प्रशिक्षक राकेश यादब सहकारीको विकास करम ,सहकारी को सिदानत ,सहकारी को संगठन तथा संरचना ,लेखा समिती संचालक समितीको काम कर्तबय ,सहकारी को दर्ता प्रक्रिया जस्ता बिषयमा प्रशिक्षण दिएका थिए।साथै नगरपालीकाको आयोजनामा तीन दिने वार्षिक योजना निर्माण समबनधी तालीमको समेत उद्घाटन भएको थियो ।

प्रतिक्रिया दिनुहोस